कार्की आइसयफ विश्व विद्यालय फुटबल कप २०२४ को उदघाटनका लागि चिन प्रस्थान गर्ने।

समाचार बिज
  • ख-
  • ख+

जेठ ३, २०८१, काठमाण्डौ ।

मे १७ देखि २१, २०२४ सम्म हुने अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको बैठकको सहभागिता जनाउन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवम् आईसयफका कार्यकारी सदस्य राज कुमार कार्की चिन जाने भएका छन् ।

सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड” ज्यूको प्रधानमन्त्रीको कार्यालयमा एक कार्यक्रम बिच विदाई गरिएको छ।

उक्त कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादीका उपाध्यक्ष, पूर्व मन्त्री शशि श्रेष्ठ, माननीय सरल सहयात्री, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष महेश्वर फुयाल लगायतको उपस्थिति थियो। महासचिव कार्की आइसयफ विश्व विद्यालय फुटबल कप २०२४ को उदघाटन कार्यक्रममा पनि सरिक हुनुहुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्