राजनीति

प्रदेशका गृहमन्त्रीको प्रधानमन्त्रीलाई ध्यानाकर्षणः प्रहरी समायोजन यथाशीघ्र अघि बढाइयोस्

सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रहरी समायोजनको विषय अघि बढाउन ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले संघ सरकारको

समाचार