ओलम्पिक टर्च रेल्लीमा सहभागिता जनाउन कार्की फ्रान्स प्रस्थान।

समाचार बिज
  • ख-
  • ख+

फ्रांस मा हुने ओलम्पिक टर्च रेल्लीमा सहभागिता जनाउनका लागि नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवम आईएसफ कार्यकारी सदस्य राज कुमार कार्की आज फ्रान्स प्रस्थान गरेका छन ।
अंतराष्ट्रीय विद्यालय खेलकुद महासंघको तर्फबाट अध्यक्ष लॉरेंट पेट्रयंका फ्रान्स, आईएसफ कार्यकारी सदस्य राज कुमार कार्की नेपाल र स्कूल स्पोर्ट्स फेडरेसनका अध्यक्ष रोमन गरेबा युक्रेनले प्रतिनिधित्व गर्दैछन् ।

उक्त ओलम्पिक टर्च रेल्लीमा सहभागीता जनाउने सम्भवतः पहिलो नेपाली राज कुमार कार्की हुने भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्