माउन्ट एभरेष्ट टेलिभिजन क्यानडाका संचालक बसन्त कार्कीद्वारा नया बर्ष र तमू ल्होसारको सुभकामना ब्यक्त।

समाचार बिज
  • ख-
  • ख+

माउन्ट एभरेष्ट टेलिभिजन क्यानडाका संचालक बसन्त कार्कीले नया बर्ष २०२४ र नेपालीहरुको तमु समुदायका मुख्य पर्ब तमू ल्होसारको सुभकामना ब्यक्त गरेका छन्।

उनले आफनो फेसबुकको माध्यमबाट शुभकामना ब्यक्त गरेका छन ।

तमूमेल्वे मुप्र्ही ल्होसारै अवसररी ह्यूला- ह्यूला बाहिर मोवे ङै सैं न्होर्वे म्हीथेवा तान लै आशिमाला। खवे वर्ष त्हान लागिरी छ्याव तदगे
छ्याजलो , नमस्कार ।
तमु (गुरुङ) समुदायको मुख्य पर्व तमू ल्होसार ( मुप्ह्री ल्हो) २०८० र नया बर्ष २०२४ को पवन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण तमुहरू तथा गैह्र तमु आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा इस्टमित्रहरुमा हार्दिक मगलमय शुभकामना “आशिमाला” ! ! !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्