नेपाल विद्यालय खेलकुद महासंघका महासचिव कार्की‌ जर्मनी जादै ।

समाचार बिज
  • ख-
  • ख+

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको कार्यक्रममा सहभागि हुन जाने भएका छन्।

जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कोंग्रस तथा स्पेनको मेड्रिडमा हुने मुभ कोंग्रस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एसोसिएसन (इस्का) को साधारण सभामा सहभागी हुन कार्की जर्मनीक प्रस्थान गरेका हुन।

कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शीव कोइरालाले
सोमबार बिदाइ गरे । कार्की मंगलबार जर्मनी प्रस्थान गर्दै छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्