न्यु लेखनाथ पब्लिक स्कुलमा सचेतना कार्यक्रम

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ सामुदायिक सेवा केन्द्र एबम सामुदायिक प्रहरी सेवा लेखनाथ को आयोजना मा न्यु लेखनाथ पब्लिक एकेडेमी पोखरा-३०शिशुवा मा कक्षा ९ र १० मा अध्यनरत छात्र छात्रालाई विधालयको सभाहलमा Cyber Crime सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम मा प्रमुख अतिथि वार्ड नम्बर-३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी र विशेष अतिथि कास्की का inspector तिलक मानन्धर ले प्रशिक्षण गराउनु भएको थियो भने लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रका नि बर्तमान अध्यक्ष त्रिलोचन लामिछाने , वार्ड नम्बर-३० का जनप्रतिनिधि उमा परियार, बिनोद लामिछाने र विधालय ब्यबस्थापन समितीका अध्यक्ष दयाराम तिवारीको उपस्थितिमा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भयो । प्रशिक्षण कार्यक्रममा करिव १ सय भन्दा वढी विद्यार्थीकाे सहभागीता रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्