एएनसीए) का अध्यक्ष विजय जोशी “क्रिकेट अष्ट्रेलियाका लागि बहुसांस्कृतिक राजदूतमा नियुक्त

समाचार बिज
  • ख-
  • ख+

एडिलाइड निप्लीज क्रिकेट एसोसिएशन( एएनसीए) का अध्यक्ष विजय जोशी “क्रिकेट अष्ट्रेलियाका लागि बहुसांस्कृतिक राजदूत” नियुक्त भएका छन् ।

जोशि सन् २०१६ देखि एडिलाइड निप्लीज क्रिकेट एसोसिएशन (एएनसीए) को अध्यक्षको रूपमा सेवा गर्दै आएका छन ।

उनी क्रिकेटको शक्तिलाई व्यापक समुदायसँग जोड्न प्रयोग गर्नमा दृढ विश्वास गर्छन् र अस्ट्रेलियाको एडीलाइड निरन्तर काम गरिरहेका छन्।

व्यावसायिक रूपमा जोशी इन्जिनियर हुन्, हाल हान्सेन युनकेनसँग वरिष्ठ भवन सेवा इन्जिनियरको रूपमा काम गरिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्