बेलायत स्कटल्याण्डमा अबस्थित साउथ साईड नेपाली समाज साधारण सभा तथा अधिबेसन सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

विशाल सुनार, पोखरा

बेलायत स्कटल्याण्डमा अबस्थित साउथ साईड नेपाली समाज GLASGOW को बार्षिक साधारण सभा तथा अधिबेसन सम्पन्न भएको छ छबिलाल अर्याल को प्रमुख अथिती रहेको उक्त कार्यक्रम फेब्रुअरी १२ NEW ANAND RESTURENT 76 NITHSDALE ROAD ,GLASGOW G41 2AN मा सम्पन्न भएको हो । परदेश मा रहेर पनि आफ्नो कला सस्कृति, भाषा भेषभुसा लाई जगेर्ना गर्ने नेपाली समुदाए लाई एकिकृत गर्ने, नेपाली पाठशाला ब्यबस्थापन गर्ने , नेपाली विद्यार्थी हरुमा परेका समस्या हरुका समाधान गर्ने साथै रक्तदान जस्त बिबिध समाजिक काम गर्दै आइरहेको उक्त सस्था का बर्तमान अध्यक्ष पदम लाल खरेल ले जानकारी दिनुभयो ।

साथै नयाँ कार्यसमिती उपाध्यक्ष् परसुराम भन्डारि, सचिब डेभेन्द्र गैरे , सह सचिब कबिन्द्र बस्याल , कोषाध्क्षय अर्जुन अर्याल्, सह कोषाध्क्षय कमल साप्कोटा , सदस्य हरु गङ्गा साप्कोटा, कृस्ण प्रसाद साप्कोट,घनेश्याम भुसाल , पुरुषोतम अर्याल्, अस्मिता खरेल्, गोमा अर्याल , गोपाल साप्कोटा गरी १३ जना को कार्य समिती चयन गरिएको समेत जानकारी गराउनु भयो । यस लगाएत उक्त कार्यक्रम मा नेपाली पाठशाला ब्यबस्थापन समितिको अद्धयक्ष मा नरिश्वोर खरेल लाई चएन गरिएको छ । साथै भिम साप्कोटा,राम प्रसाद कंडेल, मिन खरेल्,छबिलाल अर्याल्,डोली भट्ट ,दिलु गैरे,करन कार्कि,टन्क साप्कोटा ,नरायण ढकाल गरी ९ जनाको समुहमा सल्लहाकार को भूमिकामा रही काम गर्नेछन .

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्