गैर-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको आसन्न चुनाव लागी माल्टन र मीसीसागाको सदस्य पदको लागी २३ बर्सिय सुवर्न ओलीले उम्मेदवारी

समाचार बिज
  • ख-
  • ख+

गैर-आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको आसन्न चुनाव २०२३- २०२५ का लागी माल्टन र मीसीसागाको
सदस्य पदको लागी २३ बर्सिय सुवर्न ओलीले उम्मेदवारि दीएका छन्।

“मलाई क्यानडाको राजनीतिमा रुचि छ यहाँ बस्नु हुने नेपाली हरुलाइ उहाहरुको प्रतिधिनित्व एउटा युवाले गर्न मन छ”।

“मेरो दृष्टिकोण नयाँ परिवर्तनको लागि अगाडि बढ्न थप युवाहरूलाई प्रोत्साहित गर्नु हो।

बिगतमा फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको सदस्य पनि हुँ जहाँ हामीले युवाहरूलाई सशक्तिकरण र प्रवर्द्धन गरेर बलियो नेतृत्व विकास र स्वयम्सेवक कामका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै आएको छू” ओलीले भने ।

एनआरएनए क्यानडाको यही जुलाई ३० मा हुने निर्वाचनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ४ जना सहित ५८ जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए क्यानडाको १६औं वार्षिक साधारण सभा यही जुलाई २९ तारेख शनिबार स्कारब्रोमा हुँदै छ भने नेतृत्व चयनका लागि निर्वाचन जुलाई ३० तारेख आइतबार हुदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्