अन्तराष्ट्रिय बाग्लुंग समाजले अन्तरक्रिया एवम शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने।

समाचार बिज
  • ख-
  • ख+

अन्तराष्ट्रिय बाग्लुंग समाजले “बाग्लुंगको विकास र समृद्धीमा विदेशमा रहेका बाग्लुडेंको भुमिका” मा विषयक अन्तरक्रिया एवम बडादशै तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

असोज २९ गते काठमाडौँको ओपेरो व्यांकटमा आयोजना हुने जानकारी अन्तर्राष्ट्रिय बागलुंग समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दिपक गौतमले जानकारी दिएका छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्