एएनएले एक प्रेस विज्ञप्ति जारी गर्दै इजराइलमा रहेका नेपालीहरूको ध्यानाकर्षण।

विज्ञान कार्की
  • ख-
  • ख+

ए.एन.ए.ले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका छन्।

उनले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवार प्रति सहानुभूति समेत प्रकट गरेका छन्।

त्यसैगरी उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन सम्बद्ध निकायहरु र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।इ

संस्थागत प्रेस विज्ञप्ति मार्फत अध्यक्ष अधिकारीले सुरक्षित स्थानमा रहेका नेपालीलाई नेपाल फर्काउने काम तत्काल अगाडि बढाउनका लागि पनि आग्रह गरेका छन्।

अध्यक्ष अधिकारी द्वारा संस्थागत रुपमा जारी प्रेस विज्ञप्तिलाई निम्नानुसार संप्रेषित गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्