“मीस्टर वल्ड हेरिटेज नेपाल २०२३” को उपाधि पाठकलाइ।

विज्ञान कार्की
  • ख-
  • ख+

दमककका प्रवीन पाठकले ” मीस्टर वल्ड हेरिटेज नेपाल २०२३” को उपाधि जीतेका छन।

पी प्रोडकसन द्वारा आयोजित कार्यक्रममा २९ जाना प्रतिस्पर्धीलाई पछि पार्दै पाठकले उपाधि जीतेका हुन। कार्यक्रम होटल ओरीन नवलपरासीमा भएको थियो।

२८ वर्ष उमेरका पाठकले नेपाललाइ प्रतिनिधित्व गर्दै डिसेम्बर ३ मा भारतमा हुने वल्र्ड हेरीटेज २०२३ “को फाइनलमा सहभागिता जनाउने‌ छन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्