“अब हास्छ राजधानी” कार्यक्रम क्यानबेरामा हूने ,नेपालका चार हास्य कलाकार‌ आउने।

विज्ञान कार्की
  • ख-
  • ख+

`अब हास्छ राजधानी ´ नाम दिईको कार्यक्रम अस्ट्रेलियाको
क्यानबेरामा आयोजना हुने भएको छ।

ग्रेहाउण्ड रेसीन्ग कल्बमा आयोजना हुने कार्यक्रममा नेपालका चार हास्य कलाकार कमेडी च्याम्पियन सिजन– २ का विजेता भरत मणि पौडेल सहितसुमन कार्की, कैलाश कार्की, बिक्की अग्रवाल प्रस्तुति रहेन छ।

कार्यक्रम अगस्ट २०‌ मा आयोजना हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्