सुनचाँदीको भाउमा उच्च वृद्धि, सुन तोलामै दुई हजारले महङ्गियो

समाचार बिज
  • ख-
  • ख+

मङ्गलबार सुनचाँदीको भाउमा उच्च वृद्धि भएको छ । आज सुन तोलामा दुई हजार रुपैयाले बढ्दा चाँदी पनि ३५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्