रबि लामिछाने मलेसिया जाँदै

समाचार बिज
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसिया जाँदैछन् ।

हालै मात्रै केन्द्रीय समितिवाट राजनीतिक धारणा सार्बजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् ।

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सम्बोधन गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्