लेखनाथकाे तालचाेकमा पश्चिमाञ्चल डाईनागाेष्टीककाे शाखा

समाचार बिज
  • ख-
  • ख+

पाेखरा २७ तालचाेकमा पश्चिमाञ्चल डाईनाेगेष्टिक एण्ड रिसर्च सेन्टरले आफ्नाे सेवा शुरु गरेकाे छ । विगत १० वर्ष देखि पाेखरा रामघाटमा सञ्चालन हुँदै आएकाे सेन्टरले पहिलाे शाखाकाे रुपमा लेखनाथवासीलाई लक्षित गरेर सेवा शुरु गरेकाे हाे । उक्त ल्यावमा करिव ६० लाख लगानी रहेकाे सञ्चालक वताउँछन् । लेखनाथ क्षेत्रमा ग्राहककाे उच्च माग आएकाेले हामीले सेवा शुरु गरेकाे सेन्टरका अध्यक्ष पुरुषाेतम सुवेदी वताउँछन् । ६ जनाकाे टिमले सञ्चालन गरेकाे उक्त ल्यावमा करिव ६० लाख लगानी र ६ जनाले राेजगारी पाएकाे सुवेदीले जानकारी दिए । सञ्चालनकाे  शुरुमा १ हप्ता सम्म ४५ प्रतिशत छुट दिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्