बिस्व हिन्दु युवा संघ द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष्य ” गुरुकुल तथा गौशाला निर्माणका लागि वजेट माग

समाचार बिज
  • ख-
  • ख+

बिस्व हिन्दु युवा संघ द्वारा गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष्य ” गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा ” ५ बुदे बिज्ञप्ति
मिति २०८०/२/१६ गते बिस्व हिन्दु युवा संघ केन्द्रिय समितिको अधक्ष्य ऋषिकेश जंग शाह तथा समुहले गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रि ज्यु , सुरेन्द्रराज पाण्डेको सचिवालयमा भेटघाट गरि गण्डकी प्रदेश भित्र आधुनीक गुरुकुल , गौशाला स्थापना र धार्मिक पर्यटनको लागि बजेट बिनियोजनका लागि निम्न ५ बुदे ज्ञापन पत्र बुझाएको छ।
१ गुरुकुल स्थापनाका लागि रु १५०,०००,००० ( पन्ध्र करोड ) स्थान पन्चासे कास्की
२ गौशाला निर्माणका लागि रु १००,०००,००० ( दश करोड मात्र ) गण्डकी प्रदेशका विभिन्न जिल्लाका लागि।
३ मगर गुरुङ भाषा संस्कृति इतिहास अध्ययन अनुसन्धान प्रबर्दन र गण्डकी सभ्यता खोज अनुसन्धानको लागि आबस्यक बजेट बिनियोजन गरिदिनु हुन।
४ धार्मिक पर्यटन प्रबर्दनका लागि आबस्यक बजेट बिनियोजन गरिदिनु हुन।
५ गाँजा अध्ययन अनुशन्धानको लागि अनुमति दिन निबेदन छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्