पो म न पा द्वारा कृीषकलाई मेशिनेरी वितरण तथा संचालन संबन्धि तालीम

समाचार बिज
  • ख-
  • ख+

पोखरा महानगरपालिका भित्र रहेका कृषकहरूलाई महानगर अन्तर्गतको आर्थिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा मेयर धनराज आचार्यले २६१ थान मिनी टेलर, ६२ थान कम्बाइन मिल, थ्रेसर ६ थान, १०८ थान घाँस काट्ने मेशिन, ड्याङ बनाउने मेसिन २९ थान, पावर स्प्रे ३० थान र तेल पेल्ने मेसिन ६ थान महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा वितरण गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्