![](https://samacharbiz.com/wp-content/uploads/2023/03/FB_IMG_1678672384720.jpg)
भारत स्थित किउ ग्रिनवाट उत्पादन भएका मेसिनकाे लागि नेपालकाे आधिकारिक डिलरमा अल टेक नेपाल चयन भएकाे छ ।
नेपालमा भारत, चिन, चेक रिपब्लिक लगाएतका देशका विभित्र वेरियङ लगाएतका सामान वेच्दै आएकाे अल टेक नेपालले अब किउ ग्रिन वाट निर्माण गरिएका सवै खाले मेसिनहरु नेपाल भर वेच्ने छ । किउ ग्रिन भारतकाे ठुलाे र गुणस्तरीय सामान उत्पादन गर्ने कम्पनी सँग जाेडिएकाेमा खुशी व्यक्त गर्दै नेपालमा अत्यधिक मात्रामा विक्रि हुनेमा विश्वस्त ररेकाे अल टेक नेपालका प्रवन्ध निर्देशक सुभास अधिकारी जानकारी दिए