नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसीसी) को प्रायाेजक अक्स्फोर्ड गिफ्ट कार्ड प्लस

समाचार बिज
  • ख-
  • ख+

नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसीसी)ले २०२३ सीजन को लागि अक्स्फोर्ड गिफ्ट कार्ड प्लसलाइ प्रायोजकको रूपमा भित्राएको छ।

“समझौता पत्रमा क्लबका अधध्यक्ष किरोज श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो भने यस प्रायोजक भित्राउन क्लबका सदस्य मनिल वाग्लेले मह्त्वपुर्ण भूमिका खेल्नु भएको जानकारी प्रायोजक संयोजक अमृत थापाले जानकारि दिनुभयो।

” अक्स्फोर्ड गिफ्ट कार्ड प्लस अक्स्फोर्ड प्रोपर्टीजको एक अङ्ग हो जसले ८३ अर्रव डलर भन्दा बढ़ीको प्रोप्रर्टी को कारोबार गर्दछ यस प्रायोजक भित्रिय सँगै हामी क्लब परिवार हर्षीत छौ र् अक्स्फोर्ड संगको समझौतालाइ कोसेढुंगाको रूपमा लिएको “जानकारि क्लबका अधध्यक्ष श्रेष्ठले जनकारि दिए।

२०२३ मा मिसिसागा क्रिकेट लीगमा नेपलिज क्यानडियन क्रिकेट क्लबले जर्सिमा अक्स्फोर्ड प्रोपर्टीजको लोगो रहने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्