विश्व हिन्दु महासंघ कास्कीको कार्यसमिति चयन

समाचार बिज
  • ख-
  • ख+

विश्वहिन्दु महासंघ कास्की को केन्द्रीय उपाध्यक्ष शंकर खराल ज्यू को विशेष उपस्थिति मा , जिल्ला अध्यक्ष जगन्नाथ कोइरला को अध्यक्षतामा जिल्ला कार्यसमिति को बैठक ले कार्यसमिति सदस्य मिलन प्रसाद तिवारी लाई महासचिब र सन्तु पौडेल लाई कोषाध्यक्ष मा चयन गर्न अध्यक्ष ज्यू ले राखेको प्रस्ताब सर्वसहमति ले पास गरेको छ  । साथै उत्त बैठक ले माघ २६ गते पोखरा महानगर को अधिवेशन गर्ने निर्यण गर्नु का साथै यही माघ २५ हुने प्रदेश कमिटी को साधारण सभामा सबै को सकृय सहभागी हुने निर्यण पनी गरेको छ । साेहि बैठक मा केन्द्रीय उपाध्यक्ष शंकर खरार ले हिन्दु संस्कार हरुको संरक्षण गदै सनातन हिन्दु राज्य बनाउने अभियानमा सबै संगसगै लाग्न पर्न भनाई राख्नु भयो साथै महासचिब हुनु भएका मिलन प्रसाद तिवारी ले आगामी दिनमा सस्था को गरिमा र उद्देश्य प्रति पूर्ण समर्पित हुदै लागीरहे भनाई राख्नु भयो उक्त वैठकमा निर्वतमान अध्यक्ष पार्वती पौडेल केन्द्रीय सदस्य इन्दीरा कोइरला , कोषाध्यक्ष सन्तु पौडेल लगायत ले आफ्नो भनाई राख्नु भएको थियो बैठक पच्चात् सम्पूर्ण विश्वहिन्दु परिवार मुक्तिनाथ बाबा कमलनयनचर्य को दर्शन गरी बाबा बाट धर्म रक्षा र सनातन हिन्दु राज्य बनाउन सबै हिन्दु हरु एक भएर प्रतिवद्धता का साथ लाग्नु पर्ने त्यसको नेतृत्वकर्ता विश्वहिन्दु महासंघ ले गर्न पर्न भनेर जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्