बेगनासताल डुङ्गा ब्यबसायी समितिमा रबिराज कडेल

समाचार बिज
  • ख-
  • ख+

वेगनासतल डुङ्गा व्यवसायी समितिकाे अध्यक्षमा रविराज कडेल निर्विराेध निर्वाचित भएका छन् । तेसै गरि उपाध्यक्षमा टिकाराम तिवारी, सचिब शोभाकर कंडेल, सहसचिव केशब राज तिवारी रकोषाध्यक्ष बिना नेपाली रहेका छन् । सदस्यहरुमा नरेन्द्र सापकोटा, लक्ष्मी प्रसाद तिवारी, सिता हिमाली, सुर्य ब. थापा, अरुण अधिकारी,बाबुराम सापकोटा । साथै लेखा समिति संयोजक नबराज बास्तोला सदस्यहरुमा बसन्त राज कंडेल, शिब कु.अधिकारी लगाएतकाे समिति निर्विरोध निर्वाचित भएकाे निर्वाचन समिति संयाेजक श्रीराम कडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्