दबाब र प्रभावमा नपरी न्याय सम्पादन गर्न सरकारी वकीलहरुलाई प्रधानमन्त्रीको आग्रह

समाचार बिज
  • ख-
  • ख+

फौजदारी न्यायमा प्रभावकारीता बढाउने कार्यमा यो संस्थाको महत्वपूर्ण भुमिका रहन्छ । सरकारवादी हुने मुद्दामा अभियोजन नेपाल सरकार बिरुद्ध परेका कानून विवादको प्रतिरक्षा गर्दै व्यवसायिक दायित्व भएको संस्थाले कानूनी तथा संवैधानिक परिषद्मा संवाहन गर्ने कार्य र क्षमताले उच्च महत्व राख्छ ।’

प्रधानमन्त्री देउवाले सरकारी वकीलहरु व्यवसायिक र क्षमतावान हुन जरुरी रहेको पनि बताए । उनले सरकारी वकीलको सेवा तथा शर्त सम्बन्धी कानून निर्माणका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्