धमाधम आयोजनाको काम अगाडी वढाउँदै पोखरा वडा नं ३०

समाचार बिज
  • ख-
  • ख+

धमाधम आयोजनाको काम अगाडी वढाउँदै पोखरा महानगरपालिका वडा नं ३०

पोखरा महानगरपालिका वडा नं ३० ले विकास निर्माणका कामहरु ध्माधम अगाडी वढाएको छ । विभिन्न ८ वटा कामको योजना दु्रत गतिमा गएको र वाँकी योजनामा समेत समयमा नै सम्पन्न गरीने वडा सदस्य विनोद प्रसाद लामीछानेले वताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्