लेखनाथ जेसिजकाे अध्यक्षमा ढुंगाना

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ जेसीजको २४ औं अधिवेसन बाट लेखनाथ जेसीज वर्ष २०२३ का लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चन्द्र प्रकाश ढुंगाना निर्वाचित  भएका छन् । तेसै गगरी कार्यकारिणी उपाध्यक्ष  सर्वेन्द्र न्यौपाने र मौसम बराल, कानुनी सल्लाहकार कृष्ण तिवारी
महासचिव  प्रकाश राइभाट कोषाध्यक्ष  प्रवलमणी भन्डारी, सचिव सुजन तिमिल्सिना, उपाध्यक्ष संघर्ष सापकोटा, उपाध्यक्ष महेश वाग्ले, अमृत पौडेल र जनकराज तिवारी, शाखा सम्पादक  निशान्त गौतम निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्