नेपाली काङ्ग्रेसको समानुपातिकमा कास्कीका जीवन परियार

समाचार बिज
  • ख-
  • ख+

नेपाली काङ्ग्रेसले कास्कीका जीवन परियारलाई समानुपातिक तर्फवाट सासंंदमा चयन गरेकाे छ । समानुपातिक सासद्काे शुचि सहित #नेपाली_कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट यिनीहरुको नाममा सहमति जुटाइएको छ । प्रतिनिधिसभातर्फ दोस्रो ठूलोे पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाएको छ । जस अनुसार २९ महिला र ३ जना पुरुष पठाउने निर्णय कांग्रसले गरेको हो ।
यी हुन कांग्रेस का समानुपातिक सांसद हुनेहरु:
#आदिवासी_जनजाति तर्फः
१) सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिता कुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई
७) कुसुम थापामगर
८) मनोरमा सेरचन
#खस_आर्य तर्फ
१) अम्बिका बस्नेत
२) सरिता प्रसाईं
३) आरजु राणा देउवा
४) ईश्वरी न्यौपाने
५) प्रतिमा गौतम
६) मञ्जु खाँण
७) रमा कोइराला पौडेल
८) कान्तिका सेजुवाल
९) मैना रावल कार्की
#मधेशी तर्फ
१) नागिना यादव
२) मुक्ता कुमारी यादव
३) चन्दा चौधरी
४) संगिता मण्डल
५) निनुकुमारी कर्ण
#दलित तर्फ
१) शान्ति विक
२) रुपा विक
३) सीता मिजार
४) आशा विक
#थारु तर्फ
१) कल्पना चौधरी
२) विना कुमारी थनेत
#मुस्लिम तर्फबाट
१) जावेदा खातुन् जागा
पुरुष
१)जीवन परियार (दलिततर्फ)
२) विमलेन्द्र निधि (मधेशतर्फ)
३) प्रकाशशरण महत (खस आर्यतर्फ)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्