होटल स्नोल्याण्ड पोखराको अफरै नै अफर !

समाचार बिज
  • ख-
  • ख+

पोखरा ।
चार्डपर्वलाई लक्षित गर्दै होटल स्नोल्याण्डले ग्राहका लागि विशेष छुटको प्याकेज ल्याएको छ । होटलले स्टुडेन्ट टुर र करपुरेट एण्ड एक्सक्युसिप टुर प्याकेज मार्फत होटल आइपुग्ने ग्राहका लागि अफर ल्याएको हो । यी तीन प्याकेज मार्फत भारी छुटको अफर ल्याएको सञ्चालक गणेश थापाले बताए ।

होटलले ल्याएको अफरअन्तर्गत एक हजारको सस्तो मुल्यमा नै लक्जरियस कोठामा बस्न र खान सक्नेछन् । होटल आइपुगेका ग्राहकलाई कोठा, ब्रेकफास्ट, लन्च र डिनरमा पनि भारी छुट छ । अझ कुनै अध्ययान अवलोकनका लागि आएको विद्यार्थीलाई ब्रेकफास्ट सहित प्रति व्यक्ति ८ सय रुपैया मात्र लाग्ने थापाले सुनाए । पाहुनाका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ ।

यो होटलमा ४० वटा कोठा छन् । होटलले नेपाली संस्कार र परम्पराअनुसार सेवासुविधा प्रदान गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्