क्यानडामा तीज विशेष कार्यक्रम आयोजना हुँदै ,प्रतियोगीताको टीकटक बिजेतालाइ छडके तिलरि उपहार।

विज्ञान कार्की
  • ख-
  • ख+

महानपर्व हरितालिका तीजको अवसरमा माउन्ट एभरेष्ट टेलिभीजन क्यानडाले दर खाने तीज बीशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

“गत बर्षहरुमा जस्तै बिशेष तीज कार्यक्रमको तथा दर खाने कार्यक्रमको आयोजना गरीएको हुदा क्यानाडाको खासगरी जी.टि.ए. वरपर रहनु भएका सम्पूर्ण आदरणिय आमा दिदीबहिनी, नब आगन्तुक बिधार्थीहरु तथा दाजु भाईहरुमा हार्दिक निमन्त्रणा माउन्ट एभरेष्ट टेलीभीजन क्यानडाका सीइओ बस्नत कार्किले भने ।

कार्यक्रममा नेपाली ख्याती प्राप्त कलाकारहरुको बिशेष सांगीतिक प्रस्तुती ,बिशेष टिकटक प्रतियोगिताको बिजेतालाइ छडके तिलहरी उपहार , नृत्य प्रतियोगीताको बिजेतालाइ साडी उपहार, बिशेष पहिरन प्रतियोगितको बिजेताले  लेहेंगा रहेको अयोजकले जनाएको छ।

कार्यक्रम सेप्टेम्बर १६ तारिकको दिन निउरो पार्कमा हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्