
लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निर्बाचन मा युबा ब्यबसायी तथा समाजसेवी दया राज भण्डारीले सदस्य पद मा आप्नो उमेदवारी दिने भएका छन्। लामो समय देखि ब्यबसायिक क्षेत्र मा लागेका भण्डारी सफल युबा ब्यबसायी हुन् ।लेखनाथ भण्ढारढिक का स्थानिय भण्डारी लेखनाथ क्षेत्र मा चिरपरिचित ब्यबसायी र समाजसेवी हुन् ।आर्थिक सङ्कट ले गर्दा धेरै ब्यबसायीले पलायन को बाटो रोजिरहेको अबस्थामा भण्डारी को उमेदवारी ले ब्यबसायी लाई नविन आशा पलाएको छ। उद्योग बाणिज्य संघ मा उद्योगी का आबाज र शसक्त प्रतिनिधित्व हराइरहेको अबस्थामा आफ्नो उमेदवारी शसक्त प्रतिनिधित्व र सम्पुर्ण उद्योगी को हक र हित को पक्षमा रहेको बताएका छन् ।भण्डारी हक्कि स्वभाब का मिहेनति र इमान्दार ब्यबसायी हुन् ।