नेबिसङ पर्बतले लामो समय पछि नेतृत्व

समाचार बिज
  • ख-
  • ख+

नेबिसङ पर्बतले लामो समय पछि नेतृत्व पाएको छ ।
नेपालमा हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरू मध्ये सबैभन्दा पुरानो, ऐतिहासिक एवं बिशाल विद्यार्थी संगठन हो। “नेपाल विद्यार्थी संघ” तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना भएको थियो। यिनै मुद्दा हरुलाइ स्थापित गर्न नेपाल बिध्यर्थी संघ पर्बतमा आबद्ध साथीहरुको भेला मार्फत बिज्ञान रेग्मि नेपाल बिद्यार्थी संघ पर्बत जिल्ला को अध्यक्ष भएका छन । पर्बत जिल्लाका अधिकांस पार्टी नेता हरुको सम्रर्थन र सल्लाहकार समिती सहित एकदमै राम्रो र गतिशील कार्यसमिति आएको नेपाल बिद्यार्थी संघ पर्बतका कोषाध्यक्ष दिक्ष्या न्यौपानेले बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्