नेपलीज क्यानेडियन क्रिकेट क्लब (एनसिसि) ले “अवार्ड नाइट” सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

नेपलीज क्यानेडियन क्रिकेट क्लब (एनसिसि) ले “अवार्ड नाइट” कार्यक्रम समपन्न गरेको छ।

कार्य्रक्रममा बिभिन्न बिधामा परस्कार बितरन गरिएको थियो।

मिसिसाउगा क्रिकेट लिग (MCL) डिभिजन २ – २०२१ उपविजेता बन सफलको बिभिन्न व्यक्तिगत पुरस्कार तर्फ सर्वाधिक रन – सतनाम सिंह ,.सर्वाधिक विकेट महेश क्षेत्री ,शतक पुरस्कार – सतनाम सिंह , ५ विकेट – निरञ्जन श्रेष्ठ ।

तेसैगरि मिसिसाउगा क्रिकेट लिग (MCL) डिभिजन ४ – २०२२ को व्यक्तिगत पुरस्कार शतक पुरस्कार – नरेश बुढायर ,५ विकेट- चेतन्य शर्मा पुरस्कार हरु बितरन गरिएको थियो।

नेपलिज क्यानडियन क्रिकेट क्लबको “अवार्ड नाइट” एक बर्सिक कार्यक्रम हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्