किरु ईन्जिनियरिङ कन्सल्टेन्सीकाे पाँचौं वार्षिकोत्सब सम्पन्न

समाचार बिज
  • ख-
  • ख+

बिज्ञान कार्की/ काठमाण्डौ

कीरु इंजिनियरिङ कन्सलटेंसीले आफ्नो पाचौ वार्षीक उत्सव काठमाण्डौको आफ्नो केन्द्रीय कार्यालय शान्तीनगरमा मनाउदै समपन्न गरेको छ।

किरु इंजिनियरिङ कंस्लटेंट प्रबन्ध निर्देशक हरीश कुमार सिंहले भने “कीरुले यस पाच बर्षमा इंजिनियरिङ क्षेत्रमा पाएको सफलतालाइ र नेपालको इंजिनियरिङ क्षेत्रमा कीरु परिवारले योगदान दिन पाउदा म र कीरु परिवार हर्षित छौ आऊने दिनमा यस सेवालाइ थप प्रभाबकारि तरिकाले किरु परिवार लाग्नेमा बिस्वस्त छौ”।

कीरु इंजिनियरिङ कन्सलटेंसी एक इंजिनियरिङ क्षेत्रमा टेवा पुराउदै आएको संस्था हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्