पोखरामा महिन्द्रा एक्सचेन्ज मेला

समाचार बिज
  • ख-
  • ख+

महिन्द्र गाडीको सेकेन्ड हेन्ड गाडी विक्री गर्दै आएको अग्नी आस्था प्राली पोखराले महिन्द्रा एक्सचेन्ज मेला सम्पन्न गरेको छ । २ दिने क्याम्पमा करिव २ सय वढीले अवलोकन गरेको र अत्यन्त राम्रो प्रतिक्रिया पाएको व्रान्च इन्चार्ज रामचन्द्र भट्टले जानकारी दिए । पोखरामा करिव ७ महिनाको छोटो अवधीमा अग्नी आस्था मार्फत गाडीमा तत्काल फाइनान्स, तत्काल भुक्तानी, वारेन्टी, विना झन्झट नामसारी, सफ्टवयर मार्फट मुल्याङकन र सर्टीफाइड गाडी विक्री हुने हुँदा ग्राहकको रोजाई वनेको भट्ट वताउँछन् । मेलामा २ वडा गाडी ग्राहकले वुकिङ समेत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्