
लेखनाथ जुनिएर जेसिजले सहिद दिवसकाे अवसरमा अर्घाैचोक मा देश र जनताका निमित्त ज्यान गुमाउने सम्पुर्ण सहिद हरु प्रती श्रद्धाञ्जली सवा एवम दिप प्रजवल्न कार्यक्रम
सम्पन्न गरेको छ। दिप प्रजवल्न कार्यक्रम वर्ष २०२३ का अध्यक्ष नविन अधिकारी सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखनाथ जुनिएर जेसीजको मातृशाखा पदाधिकारी , लेखनाथ जुनिएर जेसीजका पुर्व अध्यक्षहरु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो। लेखनाथ जुनिएर जेसीज वर्ष २०२३ का उपाध्यक्ष प्रांजल पौडेल संयोजकत्वमा सम्पन्न कार्यक्रम सन्चालन महासचिव शोभा केसी ले गर्नुभएको थियो।