नेपाली खाना अब सिङ्गापुरमा,

समाचार बिज
  • ख-
  • ख+

बिस्व बजारमा नेपाली परिकारलाइ बिस्वसामु चीनाउन नेपाल कर्नरसले सिंगापूरमा माघ १२ देखी सुरुवात गर्ने भएको छ।

बिस्व बज़ारमा नेपाल र नेपाली पनि छ्न र नेपाली परिकारलाइ बिस्व सामु चिनाउन र नेपालिले पनी र नेपाली परीकारले एउटा छूटै पहिचान बनाऊन सकने यस कुरालाइ सान्धर्भिक बनाऊन यस ब्यबसाय सुरुवात गर्न लागेको जानकारि नेपाल कर्नरका सीइओ सूजन आचार्यले जानकारी दिए।

यस समुहको मुख्य उदेश्य भनेको नेपाली परम्परामा रहेका नेपाली खाना र थकाली खानालाई बिश्वभरमा रहेका नेपाली रेस्टुरेन्टमा पुर्याउने हो । नेपालमा उत्पादन हुने सामाग्रीलाई बिश्वभरमा प्रचार गर्न सक्दा देशलाई ठुलो लाभ प्राप्त हुने साथै देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने आचार्य बताउछन ।

नेपाल कर्नरसले बिस्वको बिभिन्न देशमा आफ्नो ब्यबसायिक यात्रा सुरुवात गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्