लेखनाथ महोत्सव व्राण्ड वनिसकेको छ ।

समाचार बिज
  • ख-
  • ख+

१८ औ सस्करण सम्म आईपुग्दा लेखनाथ महोत्सव व्राण्ड वनिसकेको छ । अव लेखनाथ विविध क्षेत्रमा पकेट क्षेत्र वनाएर विकासको मोडलमा जानुपर्ने छ । हाम्रो मुख्य आम्दानीको क्षेत्र भनेको पर्यटन नै हो । यहाँ रहेका ७ वटा ताललाई अझ व्यवस्थीत वनाएर लैजान हामीले सक्नै पर्छ । धार्मीक क्षेत्र अन्र्तगत ठुलाकोट, वेगनासकोट लगाएतका कोटहरुमा पर्यटकलाई लैजान अव प्रयास गर्नु पर्छ । कृषीमा लेखनाथ क्षेत्र उत्पादनमा जोड दिन जरुरी छ । घर निर्माण र शहरीकरण वन्दै जाँदा अव पोखराको विकल्प भन्दा पनी लेखनाथलाई छुट्टै व्यवस्थीत वजार अहिलेको आवश्यकता हो । सुन्तला उत्पादन घटेपनी अव नयाँ विरुवा लगाएर आगामी ५ वर्ष भित्रमा सुन्तलाको पकेट क्षेत्र समेत वनाउन अथाह सम्भावना यस लेखनाथमा रहेको छ । अहिलेको लेखनाथ महोत्सव झनै विशेष छ सवैजना आएर भरपुर मनोरञ्जन लिन सवैलाई चुल्है निम्तो गर्दछु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्