लक्ष्मी आदर्श क्याम्पसमा आचार्य

समाचार बिज
  • ख-
  • ख+

पाेखरा २७ ज्यामिरकुनामा रहेकाे लक्ष्मी आदर्श वहुमुखी क्याम्पसकाे प्रमुखमा हेमराज आचार्य नियुक्त भएका छन् । वुधवार वसेकाे क्याम्पस व्यवस्थापन समितिकाे वैठकले निर्णय गरी आचार्यलाई प्रमुखकाे जिम्मेवारी दिईएकाे अध्यक्ष खगेन्द्र राज आचार्यले वताए । यस अघि रामजी लामिछाने उमेर हदका कारण निवृत्त हुँदा विगत २ महिना देखी आचार्य नै निमित्त प्रमुखकाे रुपमा रहेका थिए । २०६२ सालमा स्थापना भएकाे लक्ष्मी आदर्श वहुमुखी क्याम्पसमा विएड शिक्षा तर्फ ४०० विद्यार्थी अध्ययनरत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्