क्यानडाको आइ हेल्प फाउन्डेशनले क्यानसर पिडित अभिसेक नेपालीलाइ सहयोग ।

बिज्ञान कार्कि
  • ख-
  • ख+

आइ हेल्प फाउन्डेशनले नेपालमा क्यानसर रोगबाट पीडीत रहेका अभिसेक नेपालीलाइ पचास हजार रकम सहयोग गरेको छ।

चिकित्सक अध्ययन गरिरहेका नेपालीलाइ सहयोग गर्न पाउदा आफ्नो मात्रीभुमी प्रति दायित्व निर्बाह गरेको अनुभव भएको फाउन्डेशनले जनाएको छ।

” हामीले नेपालीलाइ सहयोगार्थ तीज आर्थिक कार्यक्रम आयोजना गरेर पचास हज़ार रकम संकलन गर्न सफल भएका थीयौ र त्यस रकमलाइ हामीले पत्रकार कमल मार्फत हस्तान्तरण गरेका छौ ,केहि महीना अगाडिपनि हामीले नेपालीको लागि सतरि हजार रकम हस्तान्तरण गरेका थियौ” फाउन्डेशनले जनाएको छ।

आई हेल्प नेपाल क्यानडाको एडमन्टनमा बस्ने नेपालीहरुको एक सामाजिक संस्था हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्