लेकसिटी युथ क्लवले सदस्यहरुकाे स्मृतिमा फुटशल गर्ने

समाचार बिज
  • ख-
  • ख+

पाेखरा २७ तालचाेकमा रहेकाे लेकसिटी युथ क्लवले चाडवाडकाे अवसरमा फुटशल गर्ने भएकाे छ । क्लवले दिवङ्गत भएका सदस्यहरुकाे स्मृतिमा दशैमा फुटशल टुर्नामेन्ट आयाेजना गरेकाे क्लवका अध्यक्ष राजन अधिकारीले जानकारी दिए । तालचाेक स्थित काईट्स फुटशलमा हुने प्रतियोगितामा करिव २५ टिमकाे सहभागी हुने अपेक्षा गरेकाे प्रतियोगिता संयाेजक सागर रानाले वताए । प्रतियोगितामा विजेताले ५५ हजार र उपविजेताले २७ हजार पुरस्कार पाउने आयाेजकले वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्