उत्तर अमेरिकी मूलुकको सामाजिक संस्था ए.एन.ए को २०२३/२६ को कार्यसमिति गठन।

विज्ञान कार्की
  • ख-
  • ख+

उत्तर अमेरिकी सामाजिक संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (ए.एन.ए.) २०२३/२०२६  का लागी खगेन्द्र अधिकारीको नेत्तृत्वमा कार्यसमिति चयन गरिएको छ।

अध्यक्षमा खगेन्द्र अधीकारि ,बरिष्ठ उपाध्यक्षमा विजय श्रेष्ठ ,उपाध्यक्षमा संतोष दाहाल ,इ.दीपक पौडेल ,बिनोद त्रिपाठी,क्रान्ती अर्याल भन्डारी ,महा सचिवमा  सिपिए लक्षमण प्रधान ,कोसाध्यक्षमा बिष्णु घिमिरे ,सह सचिव कमल भट्टराई ,सह कोषाध्यक्ष ऋषि ओझा ,सन्चार निर्देशक डा .टीका लमसाल, महिला संयोजक प्रिन्जिया ढुंगेल ,युवा संयोजक इ .श्याम सेडाइ रहेका छन ।

त्यसैगरी बोर्ड  निर्देशकमा प्रतिमा क्षेत्री,  निर्मला पन्थी ,अनिल राई , भानु शिवाकोटी,नेत्र अमागेन ,दिपक भट्ट ,सुभाष कुमार – पुष्पकला खनाल,समिता राई , पार्वती शाह सिंह , लक्ष्मण अधिकारी ,मनिष पोखरेल, नारायण न्यौपाने,सुशन मानन्धर रहेका छन।

सल्लाहकारमा बासु शर्मा, भीम बीके,नेत्र घिसिङ, गोपी उप्रेती ,बिष्णु माया उपाध्याय बंदिता शर्मा दाहाल, डा. उषा शर्मा,  अप्रगिता मिश्रा झा, अक्रिती राई अधिकारी, प्रो डा. केशाव भट्टराई, डा.अनूप श्रीबास्तब,ई. कुलमणि आचार्य, मोनोहर श्रेष्ठ, डा.रूद्र अर्याल, ई.. राजु जोशी, मुकुन्द ढुंगाना,डा. दिनेस धरेल, डा. करुन किशोर कार्की, डा. गोविन्द दहाल, डा.खेम दाहाल, चित्र प्रधान, त्रिथ राज अधिकारी,  किरन पोख्रेल,  डोबा ढकाल ,इ. केशव राज ज्ञवाली,गजेन्द्र राज अधिकारी , इश्वर सीटौला,  राम प्रसाद ज्ञवाली रहेका छन्।

बोर्ड अफ ट्रसमा डा.सम्भु ढुन्गाना ,डा. वीध्या रंजीत ,डा.अम्बिका प्रसाद अधिकारी,रोजर अधिकारी,ड्रोना रसौली ,विजय राज भट्टराई,योगेन्द्र जोन्छी ,राजेन्द्र खतीवडा, यमुना भट्टराई रहेका छन।

“ए.एन.ए. का अध्यक्ष अधिकारीले सम्पूर्ण उत्तर अमेरिकी मुलुक बाट संस्थाको विभिन्न औदामा निर्वाचित पदाधिकारीहरुलाई बधाई व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको छ।यसै सिलसिलामा अध्यक्ष अधिकारीले सम्पूर्ण उत्तर अमेरिका बासी नेपाली समुदायहरुलाई मर्मस्पर्शी सामाजिक सेवाको उपलब्धिमुलक परिणाम प्राप्त गर्न सबैले एकजुट भएर नितान्त सहयोगी भावना बाट प्रेरित हुँदै आपसी सहमति बाट सार्वजनिक रुपमा साझा मान्यता राखेर यस कार्यसमीती अगाडि बढने ” जनाएका छन्।

१९८३ मा स्थापित एएनए ले अमेरिकामा रहेका नेपालीहरू बीच एकता र सद्भाव बढाउन, नेपाली पहिचान र संस्कृतिको संरक्षण गर्न र सफलताको लागि ज्ञान भएका व्यक्तिहरूलाई सशक्त बनाउन अथक प्रयास गर्दै आएको संस्था हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्