डाफे कप २०२३ को सीलभर प्रायोजकको रूपमा “गेटवे फाइनेन्शियल”।

विज्ञान कार्की
  • ख-
  • ख+

डाफे ‌स्पोर्टस कल्बद्वारा‌ आयोजित दसौं संस्करणको “‌डाफे‌‌ कप २०२३” फुटबल प्रतियोगितामा सीलभर प्रायोजकको रूपमा गेटवे फाइनेन्शियल जडिएको छ।

गेटवे फाइनेन्शियलका प्राचार्य सन्तोष दाहालले ” यस प्रतियोगितालाइ सहयोग गर्न पाउँदा र वैदेसीक भूमीमा नेपालीहरु प्रती आफ्नो दायीत्व नीभाउन‌ पाउदा ख़ुशी छू र प्रतियोगिताको सफलता को सुभकामना ब्यक्त गर्दछु”।

प्रतियोगिता सेप्टेंबर २ देखी ३ तारिक सम्म रेन्फ्रेव अथ्लेटीक पार्क क्यालगरिमा हुँदै छ। प्रतियोगितामा १० टीमको सहभागिता छ ।यस प्रतियोगिताको बिजेताले दश हजार डलर प्राप्त गर्ने छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्