नेपालका राष्ट्रीय खेलाडी गुलसनलाइ एडिलेडमा अवस्थित इक्यूटेबलको प्रायोजक

विज्ञान कार्की
  • ख-
  • ख+

नेपाली राष्ट्रीय क्रिकेट टीमका सदस्य गुलसन झालाई साउथ अष्ट्रेलियाको एडिलेडमा अवस्थित इक्यूटेबलले  प्रायोजक गरेको छ।

“हामी इक्यूटेबल परीवारले गुल्शान झा लाइ प्रायोजन र यस वर्षको  एशिया कपमा भाग लिने सम्पूर्ण नेपाल क्रिकेट टीमको समर्थन घोषणा गर्न पाउँदा धेरै उत्साहित र खुसी छौं” इक्यूटेबलका मोती नरालले भने ।

इक्यूटेबल एक कानूनी ब्यवसायी  संस्था हो जसले अस्ट्रेलियामा
अवस्थित बिभिन्न कानूनी आबस्यक पक्रियाहरुको सुबिधा प्रदान गर्दछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्