ने.वि संघ कास्कीको अध्यक्षमा राजीव भण्डारी।

समाचार बिज
  • ख-
  • ख+

नेपाल विद्यार्थी संघ कास्कीको अध्यक्षमा राजीव भण्डारीले जीम्मेवारी पाएका छन।
नेपाल विद्यार्थी संघ कास्कि जिल्लका निबर्तमान अध्यक्ष नसीब गुरुङ्गले आफ्नो फेसबुक स्टाटसमा “नेपाल विद्यार्थी संघ को केन्द्रिय समिति सदस्यमा नियुक्ति भए पछाडि नेपाल विद्यार्थी संघ कास्कीको का.बा.अध्यक्ष को जिम्मेवारी उपसभापति राजिब भण्डारी लाई प्रदान गरेको छु मलाई बिश्वास गरेर नेपाल विद्यार्थी संघ का केन्द्रिय अध्यक्ष आदरणीय नेता दुजाङ शेर्पा ज्यु ले दिनुभएको जिम्मेवारी प्रति हार्दिक आभार प्रकट गर्दछु संगठन लाई गतिशील बनाउन सदैव लाग्ने प्रण गर्दै ,नेपाल विद्यार्थी संघ कास्की लाई सशक्त बनाउन सधैं दृढ़ भएर लाग्ने छु” गुरुङ्गले लेखेका छन् ।
नेपाल विद्यार्थी संघ कास्कि जिल्लाका उपसभापति रहेर र पोखरा बिस्वविद्यालयमा राजनीति संगसगै अध्धयन गरिरहेका भण्डारी पोखरामा युवा नेताका रुपमा परीचित व्यक्तित्व हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्