लेखनाथ उद्योग वाणिज्य संघ, आसन्न चुनावमा काेषाध्यक्ष पदमा आकाक्षी भण्डारी

समाचार बिज
  • ख-
  • ख+

लेखनाथ उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा लड्ने पुष्पको औपचारिक घोषणा लेउवासंघको अधिवेशन नजिकिदै जाँदा उम्मेदवार वन्नेहरु आकाक्षीहरु प्रस्तुत हुँदै गएका छन् । पोखरा महानगर पालिका शिशुवा निवासी ब्यवसायी पुष्प भण्डारी लेखनाथ उद्योग बाणिज्य संघको आगामी भदौ २२ र २३ गते हुने १४ औ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरेका छन, यस अघि संघमा विभिन्न उपसमितिमा सक्रिय हुदै १ कार्यकाल कार्यसमिति सदस्य को अनुभव लिईसकेका छन । ७ वर्षे बैङकर क्यारिएरलाई छाडेर सकारात्मक सोचका धनी भण्डारी युवा सोच र जाँगरलाई स्वदेशमै केही गर्नु पर्छ भन्ने सोचका साथ अघि वढेका छन । तालचोकमा मार्बल र सेनेटरी हाउसका सञ्चालक हुन ।यु्वा समुदायमा चिरपरिचित भण्डारी स्पष्ट कार्ययोजना, साथै आर्थिक पारदर्शिता आफ्नो लक्ष्य रहेकोले कोषाध्यक्ष आफ्नो उमेदवारी रहने वताएका छन । साथै विभिन्न संघसंस्थामा सक्रिय रहेका पुष्प भण्डारी एक सफल उद्योगी ब्यवसायी हुन ।यस्मा सम्पुर्ण ब्यवसायीको साथ र सहयोग पाउनेमा भण्डारी विश्वस्त रहेका छन ।
Seen by Janak Tiwari at Monday 6:07pm
Enter
Write to Janak Tiwari

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्