रेडक्रस दिवसको अवसरमा वाग्गुङमा रक्तदान कार्यक्रम

समाचार बिज
  • ख-
  • ख+

नेपाल रेडक्रस सोसाईटी बाग्लुंग जिल्ला साखा द्वारा विश्व रेडक्रस दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम बैसाख २५ गते ने रे सो बाग्लुंग जिल्ला साखा सभापति जग्गंनाथ आचार्यको अधक्छ्यता र कोशधक्छ्य जीवन नाथ शर्मा रेग्मीको संचालन तथा प्रमुख अतिथि हरु क्रमश: बा न पा का प्रमुख मेयेर बसन्तकुमार श्रेष्ठ ,जब्बर बहादुर लामिछाने (कार्यक्रम संयोजक), सिता शर्मा (गण्डकी प्रदेश सदस्य तथा उपसभापति बाग्लुङ्ग साखा ) , राजेन्द्र आचार्य , तेजेन्द्र शर्मा ,कृष्ण प्रसाद आचार्य आदिको उपस्थितिमा हाल राष्ट्रिय भुमि आयोगका ईञ्जिनिएर नापी कार्यालय बाग्लुंगमा कार्यरत मिलन पौडेल द्वारा रक्तदान दिएर सुरुवात भएको हो भने कार्यक्रममा विभिन्न संघ संस्था मा कार्यरत महानुभाब पनि आबद्द रहेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्