बिस्व हिन्दु युवा संघ कास्की गण्डकी प्रदेश नव सदस्य लाइ स्वागत

समाचार बिज
  • ख-
  • ख+

बिस्व हिन्दु युवा संघ कास्की गण्डकी प्रदेश नव सदस्य लाइ श्री गोरखनाथ पिठ सिद्दाश्रम लेखनाथ ३१ किम्बेशी का संस्थापक आदरणीय गुरु योगी बलभद्रनाथ महाराज जी द्वारा परिचय पत्र तथा प्रमाण पत्र वितरण कार्यक्रम साथ साथै नव बर्ष २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका केहि झलक। कार्यक्रममा योगी नरहरिनाथका सिश्य श्री योगी अमरनाथ ,योगी देबिनाथ , र अन्य सदस्य साथीहरुको उपस्थिति रहेको थियो भने संचालक किशोर घिमिरे , संयोजक मिलन पौडेल र अन्य सदस्यमा क्रमश सागर पौडेल , सन्तोष बानिया , प्रकाश चन्द्र अधिकारीको उपस्थितिमा योगी गुरु पिथाधिस बलभद्र महराजीले ५ ग सिद्धान्त गोरखनाथ , गाइ , आयुर्वेद , ग्यान र गाउँ को बारेमा उहाको मुखार्बिन्दु बाट मन्तब्य दिएर बेलुका आरति गरि समापन भयो।। ॐआदेश।।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्