मतदाता भेटघाट गर्दै भटराई

समाचार बिज
  • ख-
  • ख+

तनहुँ २५ चैत्र ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार गोबिन्द भट्टराइले उपनिर्वाचन नजिकेसगै मतदाता भेटघाट र घरदैलाे अभियानलाई तीव्रता दिएका छन् । शनिबार भटराईले देवघाट गाउपालिकाकाे विभिन्न वडामा पुगेर मतदातालाई भेटेका छन् ।

उनले यसपटक आफुलाई भोट दिएर सहयोग गर्न अाम मतदातासगँ आग्रह गरेका घर दैलाे अभियानमा सहभागी काग्रेस तनहुँका सचिव लक्ष्मी भक्त खनालले जानकारी दिए। मतदातासँग भेटरेर उनले स्थानीयको समस्या बुझेर त्यसको समस्या समाधानमा सक्दो सहयोग गर्ने बताए । भटराईले आफ्नो पक्षमा जनलहर बढ्दै गएकाले निर्वाचन जित्न सहज हुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्