जापान जानका लागि उत्कृष्ट माध्यम : पाेखरा ईन्टरनेशनल एजुकेसन

समाचार बिज
  • ख-
  • ख+

जापान जानका लागि पाेखरा ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी उत्कृष्ट स्थल वनेकाे छ । जापान जाने विद्यार्थीहरुले अत्यधिक रुचाएकाे हुँदा उत्कृष्ट भिजा प्रदान गर्न लागी परेकाे कन्सल्टेन्सीका प्रवन्ध निर्देशक नवीन गुरुङले जानकारी दिए । सञ्चालनमा आएकाे पहिलाे वर्षमा ५० भन्दा वढि विद्यार्थीलाई जापान पठाउन सफल भएकाे गुरुङ वताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्