नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसीसी)ले बार्षिक कार्यक्रमहरु सार्बजनिक

समाचार बिज
  • ख-
  • ख+

नेपलिज क्यानडियन क्रिकेट क्लब (एनसीसी)ले २०२३ का लागि आफ्नो बार्षिक कार्यक्रमहरु सार्बजनिक गरेको छ।

२०२३ को बार्षिक कार्यक्रमहरुका लागि एनसीसीले दसवटा कार्यक्रमहरु अयोजना गर्ने छ जसमा इंडोर ट्रेनिंग,मानसिक स्वास्थय सचेतना कार्यक्रम,बिबिधता र समाबेसि कार्यक्रम,अंतरराष्ट्रीय नारी दिवस बिषेस ,जर्सी रिवील कार्यक्रम,लीग खेल ,एनसीसीकप,अवार्ड नाईट ,समुदाय बार्बिक्यु,देउसि भैलो ,साधारण सभा हुने जनकारि क्लबका अधध्यक्ष किरोज श्रेष्ठले जनकारि दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्