राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

समाचार बिज
  • ख-
  • ख+

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् । शनिबार अपरान्ह राष्ट्रपति भण्डारी अध्यक्ष विजुक्छें निवास पुगेकी हुन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि samacharbiz@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्